६ जेठ, २०८१ आइतबार

03:25:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१३ फागुन, २०७८

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटे लगत्तै प्रचण्ड बालुवाटार पुग्नु भएको हो ।

देउवा र प्रचण्डबीचको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्छ । उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।