६ जेठ, २०८१ आइतबार

11:36:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभा बैठक स्थगित

१२ फागुन, २०७८

बैठक शुक्रबार १ बजे पुनः बस्नेछ ।

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं
बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक  सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बस्ने बैठक स्थगित गर्नु भएको  हो । बैठक शुक्रबार १ बजे पुनः बस्नेछ ।

बिहीबार बस्ने बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची रहेको थियो ।