६ जेठ, २०८१ आइतबार

10:23:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीविरुद्धको रिट सर्वाेच्च अदालतले गर्याे दरपीठ

१० फागुन, २०७८

एमसीसी संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वाेच्चले उक्त रिटलाई अस्वीकार गरेको हो ।

एमसीसीविरुद्धको रिट सर्वाेच्च अदालतले गर्याे दरपीठ

काठमाडौं
सर्वाेच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)विरुद्ध परेको रिट दरपीठ (अस्वीकार) गरिदिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको हो

एमसीसी संसदमा पेस भइसकेकाले अब संसदको विशेषाधिकारमा पर्ने भन्दै सर्वाेच्चले उक्त रिटलाई दरपीठ गरेको हो ।