६ जेठ, २०८१ आइतबार

03:16:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी टेबलपछि चार दिनका लागि संसद स्थगित

Nepal Business

८ फागुन, २०७८

एमसीसी टेबलपछि चार दिनका लागि संसद स्थगित

काठमाण्डौं

अमेरिकी सहयोग एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका गर्नुभएको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । 

एमसीसी टेबल हुँदा नेकपा एमालेका सांसदहरु सहित नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरुले पनि नाराबाजी गर्नुभएको थियो ।