२२ माघ, २०८१ मंगलबार
01:29:56 AM
८ फागुन, २०७८
नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।
काठमाडौं
नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । साल्मे हुँदै काठमाडौं आउने क्रममा टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटना भएको हो । साल्मेबाट काठमाडौ जाँदै गरेको प्रदेश ३ ०१- ००६ ख १५४१ नम्बरको टिमुरे यातायातको बस किस्पाङ गाउपालिका ५ किर्नेबगरमा दुर्घटना भएको हो ।
बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिदै छ ।