६ जेठ, २०८१ आइतबार

01:09:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन ८ गते बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

६ फागुन, २०७८

नेकपा एमालेले बिरोध गरेपछि फागुन ८ गते बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

फागुन ८ गते बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं
शुक्रबार बसेको प्रतिनिधि सभा बैठक फागुन ८ गते आइतबार बस्ने गरी स्थगित भएको छ । बैठक  सुरु भए लगत्तै नेकपा एमालेले बिरोध गरेपछि उक्त बैठक फागुन ८ गतेसम्मको  लागि स्थगित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले जनजाति आयोगका प्रतिवेदन पेस गर्नुभएको छ । बडुले प्रतिवेदन पेस गरे लगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा हो ।