७ मंसिर, २०८१ शुक्रबार
05:26:55 AM
४ फागुन, २०७८
हिउँदको समय सकिएपछि वर्षात्को समय सुरु हुने बेलामा बाख्रा तथा भेडामा यो रोग देखापर्ने र एकै पटकमा धेरै बाख्रा मर्ने हुँदा बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोप लगाउने गरिन्छ ।
दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेकिसानका दश हजार बाख्रालाई खोप लगाइयो
दोलखा ।
पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा खोप लगाएको गाउँपालिकाले जनाएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ । कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो ।
पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा खोप लगाएको गाउँपालिकाले जनाएको छ ।
हिउँदको समय सकिएपछि वर्षात्को समय सुरु हुने बेलामा बाख्रा तथा भेडामा यो रोग देखापर्ने र एकै पटकमा धेरै बाख्रा मर्ने हुँदा बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोप लगाउने गरिन्छ ।
यो रोग लागेपछि बाख्रामा मुखमा घाउ आउने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षण देखा पर्दछ । एउटा बाख्रामा पिपिआर रोग देखा परेपछि सजिलैसँग अन्य बाख्रामा पनि सर्न सक्ने र एकै पटकमा धेरै बाख्रा मर्नसक्ने सम्भावना हुने गर्छ ।
कालिन्चोक गाउँपालिकामा गतवर्ष पिपिआर रोगका कारण १६० भन्दा बढी बाख्रा मरेका थिए । पालिकाको सुनखानीमा किसानले पालेका बाख्रा तथा भेडामा अज्ञात रोग देखा परी करिब १६० बाख्राहरू मरेपछि परीक्षण गर्दा पिपिआर देखा परेको थियो ।
पिपिआर रोगका कारण बाख्रा मर्न थालेपछि रोग लाग्न नदिन किसानलाई सचेत हुन पशुसेवा कार्यालय चरीकोटले आग्रह गरेको छ । कालिन्चोक गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा नै बाख्रा तथा भेडापालन हुँदै आएको छ ।का दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ । कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो ।
पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा खोप लगाएको गाउँपालिकाले जनाएको छ ।
हिउँदको समय सकिएपछि वर्षात्को समय सुरु हुने बेलामा बाख्रा तथा भेडामा यो रोग देखापर्ने र एकै पटकमा धेरै बाख्रा मर्ने हुँदा बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोप लगाउने गरिन्छ ।
यो रोग लागेपछि बाख्रामा मुखमा घाउ आउने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षण देखा पर्दछ । एउटा बाख्रामा पिपिआर रोग देखा परेपछि सजिलैसँग अन्य बाख्रामा पनि सर्न सक्ने र एकै पटकमा धेरै बाख्रा मर्नसक्ने सम्भावना हुने गर्छ ।
कालिन्चोक गाउँपालिकामा गतवर्ष पिपिआर रोगका कारण १६० भन्दा बढी बाख्रा मरेका थिए । पालिकाको सुनखानीमा किसानले पालेका बाख्रा तथा भेडामा अज्ञात रोग देखा परी करिब १६० बाख्राहरू मरेपछि परीक्षण गर्दा पिपिआर देखा परेको थियो ।
पिपिआर रोगका कारण बाख्रा मर्न थालेपछि रोग लाग्न नदिन किसानलाई सचेत हुन पशुसेवा कार्यालय चरीकोटले आग्रह गरेको छ । कालिन्चोक गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा नै बाख्रा तथा भेडापालन हुँदै आएको छ ।