६ जेठ, २०८१ आइतबार

11:51:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसद बैठकको कार्यसूचीमा समावेश गरिएन एमसीसी

४ फागुन, २०७८

संसद बैठकको कार्यसूचीमा समावेश गरिएन एमसीसी

काठमाडौं
बुधबार बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र तीन जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएको हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने तयारी थियो ।