२२ माघ, २०८१ मंगलबार
03:29:44 AM
२ फागुन, २०७८
काठमाडौं
सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिन आइतबारको नै मूल्य कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भएको थियो । आज पनि सुनको मूल्य स्थिर रहदै सोही मूल्यमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको हो ।