२२ माघ, २०८१ मंगलबार

04:48:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते

१ फागुन, २०७८

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते

काठमाडौं
प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ । यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।