६ जेठ, २०८१ आइतबार

12:35:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमालेले बोलायो संसदीय दलको बैठक

१ फागुन, २०७८

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकले प्रधानन्यायाधी विरुद्ध महाअभियोग दर्ता गराएको बारे छलफल गर्ने छ ।