२३ बैशाख, २०८१ आइतबार

08:21:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनको अमेरिकालाई चेतावनी : अतिरिक्त कर र प्रतिबन्ध खारेज गर

२७ माघ, २०७८

चीनले सम्झौता लागू भएदेखि संयुक्त राज्य अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ । यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरूद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

चीनको अमेरिकालाई चेतावनी : अतिरिक्त कर र प्रतिबन्ध खारेज गर

२७ माघ । चीनले आँफूविरूद्ध संयुक्त राज्य अमेरिकाले लगाएका थप कर, प्रतिबन्ध र अन्य दमनकारी उपाय हटाउन बिहीबार आग्रह गरेको छ ।

यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरूद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

चीनले सम्झौता लागू भएदेखि संयुक्त राज्य अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ ।

यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरूद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

गाओले व्यापार सहकार्य विस्तार गर्न दुवै पक्षलाई राम्रो वातावरण र सुध्रने अवस्था सिर्जना गर्न अमेरिकाबाट कदम चाल्न आह्वान गर्नुभयो ।