२२ माघ, २०८१ मंगलबार

04:41:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा थपिए २४०१ संक्रमित, १४ जनाको मृत्यु

२६ माघ, २०७८

पछिल्लो २४ घण्टामा थपिए २४०१ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।