२० बैशाख, २०८१ बिहिबार

06:17:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘चिसो मान्छे’ असार ३ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुने

२६ माघ, २०७८

‘चिसो मान्छे’ असार ३ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुने

काठमाण्डौं

नायिका स्वस्तिमा खड्कादरा अभिनित चलचित्र ‘चिसो मान्छे’ आगामी वर्ष प्रदर्शन हुने भएको छ । दीपेन्द्र के.खनालको निर्देशन रहेको ‘चिसो मान्छे’ २०७९ असार ३ गते प्रदर्शनमा आउने भएको हो। स्वस्तिमाले ‘चिसो मान्छे’ को पोस्टर आफ्नो सामाजिक सञ्जाल फेसबुका राख्दै सो कुराको जानकारी दिनुभएको हो । 

चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुनुहुन्छ । चलचित्रमा स्वस्तिमासँगै अर्पण थापाको मुख्य भूमिका रहेको छ । ‘चिसो मान्छे’ लाई निर्माण पक्षले वैशाख ३० गते प्रदर्शन गर्ने मिति तोक पनि स्थानीय चुनावका कारण रिलिजको मिति सारिएको हो । सो चलचित्र असार ३ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुनेछ। 

स्वस्तिमा यो चलचित्रमा फरक ‘लुक्स’ मा देखिनुभएको छ । उँहाले जुम्लाको एक महिलाको भूमिकामा देखिनु भएको छ ।