६ जेठ, २०८१ आइतबार

01:32:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

२६ माघ, २०७८

नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।  १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनुभएको छ ।