१६ बैशाख, २०८१ आइतबार

07:40:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विराटनगर–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरिने

२५ माघ, २०७८

विराटनगर–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरिने

काठमाडौं
सरकारले मोरङको विराटनगर–१८ लाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने भएको छ। सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विराटनगरलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने जानकारी दिनुभएको हो ।

फ्लु नियन्त्रण गर्न विराटनगरको हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय भएका कार्कीले बताउनुभयो ।