६ जेठ, २०८१ आइतबार

01:44:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुख सापकोटाद्धारा कार्यव्यवस्था समितिको बैठक आह्वान

२५ माघ, २०७८

सभामुख सापकोटाद्धारा कार्यव्यवस्था समितिको बैठक आह्वान

काठमाडौं
बुधबार सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाउनुएको छ । बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ  ।

बुधबार दिउँसो १ बजेका लागि सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुभएको हो ।