२२ माघ, २०८१ मंगलबार

06:40:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो २४ घण्टामा १ हजार ९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

२५ माघ, २०७८

पछिल्लो २४ घण्टामा १ हजार ९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं
नेपालमा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित रहेका छन् ।