६ जेठ, २०८१ आइतबार

12:35:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा

२४ माघ, २०७८

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा

काठमाण्डौं । 
सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषदको बैठले वैशाख ३० मा निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिनुुभयो । चुनावकै विषयमा राजनीतिक दलमा विवाद बढिरहेको थियो । यस निर्णयले विवादको समाधान भएको उहाँले बताउनु भयो । यसअघि निर्वाचन आयोगले जेष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो ।