६ जेठ, २०८१ आइतबार

10:49:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त

२४ माघ, २०७८

नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त

काठमाडौं
 नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त हुनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गर्नुभएको हो ।

केहीबेरअघि महतलाई देउवाले प्रवक्तामा नियुक्त गर्नुभएको हो । । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो ।