६ जेठ, २०८१ आइतबार

06:02:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवालाई भेट्न ओली र प्रचण्ड बालुवाटारमा

२३ माघ, २०७८

प्रधानमन्त्री देउवालाई भेट्न ओली र प्रचण्ड बालुवाटारमा

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ । देउवालाई भेट्न ओली र प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँहरुबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीपनि सहभागि हुनुभएको छ । देउवा, ओली र प्रचण्ड बीचमा एमसीसीको अुनमोदन र स्थानीय निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।