६ जेठ, २०८१ आइतबार

02:22:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आकाशमा कालो बेलुन उडाएर विरोध

२३ माघ, २०७८

आकाशमा कालो बेलुन उडाएर विरोध

काठमाण्डौं
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको छ । संघले समयमै स्थानीय तहको निर्वाचन हुनु पर्ने माग राख्दै आएको थियो । 
सरकारले यसमा आनाकानी गर्दै मिति घोषणा गर्न ढिलाई गरेपछि यसको विरोध स्वरुप संघले आइतबार सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो ।