२२ माघ, २०८१ मंगलबार
06:46:51 AM
२२ माघ, २०७८
२२ माघ । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बासुकी मार्ग बस्ने निमेश श्रेष्ठको घरबाट नगद, मोवाईल र सुनको विभिन्न गरगहना समेत गरी करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी जारी रहेको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।