६ जेठ, २०८१ आइतबार

05:01:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

२१ माघ, २०७८

प्रधानमन्त्री  देउवाको प्रेस सल्लाहकारमा  गोविन्द परियार नियुक्त

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त  हुनुभएको छ । यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा परियार प्रेस सल्लाहकार रहँदै आउनु भएको थियो।

गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री हुनुभएको थियो । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा उहाँलाई नियुक्त गर्नुभएको हो ।