२० बैशाख, २०८१ बिहिबार

01:30:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय अभिनेता अमिताभ दयालको निधन

१९ माघ, २०७८

भारतीय अभिनेता अमिताभ दयालको निधन



काठमाडौं
हृदयघातका कारण भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उहाँको ६१ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । गत १७ जनवरीमा उहाँलाई हृदयघात भएपछि मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो ।

उहाँले ओमपुरी, सञ्जय दत्त,जोन अब्राहमका साथ ‘विरुद्ध’र अमिताभ बच्चन जस्ता फिल्ममा अभिनय गर्नुभएको थियो  । छत्तीसगढको बिलासपुरमा जन्मिनु भएका अमिताभले २००० मा मराठी निर्देशकसमेत रहनु भएकी मृणालिन्नीसँग विवाह गर्नुभएको थियो । उहाँका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।