६ जेठ, २०८१ आइतबार

03:25:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

१९ माघ, २०७८

 प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


 काठमाडौं
 प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 उहाँहरुबिच स्थानीय तहको निर्वाचन, अमेरिकी सहायता परियोजना ९एमसीसी० लगायतका विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।