६ जेठ, २०८१ आइतबार

05:19:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माधवकुमार नेपाललाई भेटेर फर्किए गृहमन्त्री खाँण

प्रतिमा मुडभरी

१९ माघ, २०७८

माधवकुमार नेपाललाई भेटेर फर्किए गृहमन्त्री खाँण

काठमाडौं

गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेर गृहमन्त्री खाँणले उनलाई भेटेरका हुन् ।

गृहमन्त्री खाँण र माधवकुमार नेपालबिच नियमित भेटघाट भएकाले सामान्य कुराकानी भएको माधव नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो।