२५ बैशाख, २०८१ मंगलबार

10:31:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘राधे श्याम’ चलचित्र कहिले हुन्छ रिलिज ?

१९ माघ, २०७८

‘राधे श्याम’ चलचित्र कहिले हुन्छ रिलिज ?

दक्षिण भारतका सुपरस्टार प्रभास र नायिका पुजा हेग्डे अभिनित चलचित्र ‘राधे श्याम’ रिलिज हुने भएको छ । मेर्कसले ‘राधे श्याम’ चलचित्र ११ मार्च २०२२ मा रिलिज गर्ने निर्णय गरेको टे«ड एनालिष्ट तरण आर्दशले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । सो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल कन्नडा र मलयालम भाषामा रिलिज हुनेछ । 

सो चलचित्रमा प्रभास–पुजा सहित सचिन खेडेकर, प्रियदर्शी पुलिकोंडा, भाग्यश्री, कुणल राय कपूरको मुख्य भूमिका रहेको छ । सो चलचित्रलाई के.के. राधाकृष्ण कुमारले निर्देशन गरेका गर्नुभएको हो भने वामसी कृष्णा रेड्डी, प्रमोद उप्पपति र भूषण कुमार निर्माता हुनुहुन्छ । कोरोना महामारीका कारणले सो चलचित्र प्रदर्शन भएको थिएन ।