७ जेठ, २०८१ सोमबार

03:52:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मगर र नेवारले पाए मादल, खैँजेडी, झ्याली र ढोलक

१७ माघ, २०७८

मगर र नेवारले पाए मादल, खैँजेडी, झ्याली र ढोलक

१७ माघ । आदिवासी जनजाती समन्वय समिति रामपुरले  कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन  गर्न यहाँका मगर, नेवार समुदायलाई मौलिक बाद्यवाधन सामग्री सहयोग गरेको छ । 

रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक/एक थान मादल र खैजडी चाँप, नेवार समूहलाई ढोलक र झ्यालि प्रदान गरेको हो । 

समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक/एक थान मादल र खैजडी चाँप, नेवार समूहलाई ढोलक र झ्यालि प्रदान गरेको हो । 

       सो अवसरमा समितिका अध्यक्ष इश्वरी श्रेष्ठले पुख्र्यौली पेशालाई निरन्तरता दिन बाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताउनुभयो ।  कला संस्कृती बचाई राख्नका निम्ति वडाले बाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो  ।

उहाँले भन्नुभयो “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई  वजेट विनियोजन गर्दै आएको छ