६ जेठ, २०८१ आइतबार

11:41:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभाको बैठक २६ गते

Nepal Business

१५ माघ, २०७८

प्रतिनिधिसभाको बैठक २६ गते

१५ माघ । यही १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोक्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ