२२ बैशाख, २०८१ शनिबार

06:57:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ठुला सवारीमा जोरविजोर हट्यो, साना गाडीमा कायमै (आदेशसहित)

१४ माघ, २०७८

ठुला सवारीमा जोरविजोर हट्यो, साना गाडीमा कायमै (आदेशसहित)

नेपाल विजनेस समाचारदाता, 
१४ माघ : काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस, माइक्रो र टेम्पु)मा जो विजोर प्रणाली हटाइएको छ । तर ट्याक्सी र निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) मा भने जोर विजोर प्रणाली कायमै राखिएको छ । 

लामो दुरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु चचढाइ शुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गर्ने गरी सञ्चालन गनए पाउने छन् ।

शुक्रबार जारी आदेश अनुसार अत्यावश्यक सेवा दिने तथा सार्वजनिक सेवा दिने निकायका सवारीमा भने जोरविजोर लागु हुने छैन, तर परिचयपत्र देखाउनु पर्नेछ ।
 आदेको पूर्ण विवरण तल हेर्नुहोस् .:-