७ जेठ, २०८१ सोमबार

05:17:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अभिनेत्री मौनी रोयले प्रेमी सुरज नाम्यिारसँग कसिन लगनगाठो

१४ माघ, २०७८

अभिनेत्री मौनी रोयले प्रेमी सुरज नाम्यिारसँग कसिन लगनगाठो


बलिउड अभिनेत्री मौनी रोयले आफ्ना प्रेमी सुरज नाम्यिारसँग विवाहको लगनगाठो कसेकी छन् । अभिनेत्री रोयले मलयाली र बंगाली रितरिवाजमा आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाधिएको भातीय सञ्चार माध्यमले जनाएका छन् ।
आफू विवाह बन्धनमा बाधिएको अभिनेत्री रोयले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् । अभिनेत्री रोयले सामाजिक सञ्जाल (इष्टा) मा विवाहको फोटो पोष्ट गर्दै खेलेकी छन् , ‘सखा सप्तपदा भव । सखायौ सप्तपदा बभूव । सख्यं ते गमेयस् । सख्यात् ते मायोषम् । सख्यान्मे मयोष्ठाः ।’ 

अभिनेत्री रोयलाई बलिउड कलाकार माधुरी दिक्षित आलिया भट्ट, अनुष्का शर्मा, नेहा धुपिया लगायत टिभी कलाकार दिव्यंका त्रिपाठी, मृणाल ठाकुर, दृष्टि धामी, देबिना बनर्जीले विवाहको बधाई दिएका छन् ।