२१ चैत, २०८१ बिहिबार
04:25:12 AM
२२ बैशाख, २०८०
सरकारलाई दिएको समर्थन फिर्ता लिए संगै रास्वपा सरकारमा जाने सम्भावना पनि सकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन, अब प्रतिपक्षमा बस्ने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज शुक्रबार साँझ बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज शुक्रबार साँझ बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिए संगै रास्वपा सरकारमा जाने सम्भावना पनि सकिएको छ ।
यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो ।