२१ चैत, २०८१ बिहिबार
04:12:53 AM
११ बैशाख, २०८०
काठमाडौँबाट दुबईको लागि उडेको फ्लाई दुबईको विमानको इन्जिनमा आगो देखिएको थियो । जहाज काठमाडौँबाट ९, १९ बजे उडेको थियो । आगो देखिएपछि सो जहाजले काठमाडौँ विमानस्थलमा नै आकष्मिक अवतरणको लागि कोषिस गरेको थियो ।
इन्जिनमा समस्या देखिएर फोर्स ल्याण्डको तयारी गरेको फ्लाई दुबईको जहाज अन्तत फोर्स ल्याण्ड नगरी गन्तब्यतर्फ नै लागेको छ । काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाज अहिले गन्तब्य तिर नै गईरहेको जानकारी दिए ।
उड्ने वितिक्कै जहाजमा समस्या आयो भनेर केहीबेर काठमाडौंकै आकाशमा होल्ड भयो, आगो देखिएपछि होल्ड गरेर आफ्ना सबै प्यारामिटर चेक गरियो, चेक गर्दा एउटा इन्जिन ठिक छ भन्ने भएपछि जहाज गन्तव्यतर्फ लाग्यो ।
उड्ने वितिक्कै जहाजमा समस्या आयो भनेर केहीबेर काठमाडौंकै आकाशमा होल्ड भयो, आगो देखिएपछि होल्ड गरेर आफ्ना सबै प्यारामिटर चेक गरियो, चेक गर्दा एउटा इन्जिन ठिक छ भन्ने भएपछि जहाज गन्तव्यतर्फ लाग्यो ।
काठमाडौँबाट दुबईको लागि उडेको फ्लाई दुबईको विमानको इन्जिनमा आगो देखिएको थियो । जहाज काठमाडौँबाट ९, १९ बजे उडेको थियो । आगो देखिएपछि सो जहाजले काठमाडौँ विमानस्थलमा नै आकष्मिक अवतरणको लागि कोषिस गरेको थियो ।
तर अब भने जहाज गन्तब्य तिर नै हिडेको प्रवक्ता सिटौलाले बताए ।