२१ चैत, २०८१ बिहिबार
04:12:51 AM
११ बैशाख, २०८०
तर अहिले प्लेन उडिरहेको र पश्चिम पुगेको छ । जहाज काठमाडौँबाट ९:१९ बजे उडेको थियो ।
काठमाडौँबाट दुबईको लागि उडेको फ्लाई दुबइ जहाजको इन्जिनमा आगोदेखिएको छ ।
काठमाडौँबाट दुबईको लागि उडेको उडेको फ्लाई दुबईको विमानको इन्जिनमा आगो देखिएको र फोर्स ल्याण्डको तयारी गरिएको थियो ।