२३ बैशाख, २०८१ आइतबार

08:38:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लापरबाही गरेपछि नेपाल एयरलाइन्सलाई सोधियो स्पष्टीकरण

Nepal Business

२७ चैत, २०७९

मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ ।

 लापरबाही गरेपछि नेपाल एयरलाइन्सलाई सोधियो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडानका समयमा लापरबाही गरेको भन्दै स्पष्टिकरण सोधेको छ ।

उसलाई सोधेको दोस्रो स्पष्टिकरण हो । यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

यो उसलाई सोधेको दोस्रो स्पष्टिकरण हो । यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ ।

नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो र यसबाट आर्थिक भार के कति पर्न गयो भनि मन्त्रालयले स्पष्टीकरण सोधेको जनाइएको छ ।