१९ बैशाख, २०८१ बुधबार

12:56:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनकि (पूर्णपाठसहित)

Nepal Business

२३ चैत, २०७९

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता थियो ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनकि (पूर्णपाठसहित)


गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनकि (पूर्णपाठसहित)

गठबन्धन सरकारले नूनतम नीति तथा कार्यक्रम सार्वजनकि गरेको छ । सरकार सञ्चालनका लागि ९ वटा प्राथमिकता तय गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

गठबन्धन सरकारले नूनतम नीति तथा कार्यक्रम सार्वजनकि गरेको छ । सरकार सञ्चालनका लागि ९ वटा प्राथमिकता तय गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रम यस्तो छ