२३ बैशाख, २०८१ आइतबार

11:36:00 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो

Nepal Business

२१ चैत, २०७९

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो। काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ ।

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ ।

नागरिक उड्ययन प्राधिकरणले चैत्र २२ गते बुधबारदेखि  घटेको हवाई भाडादर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको जनाएको छ।