१९ बैशाख, २०८१ बुधबार

06:11:35 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किन दिन लागियो एयरपोर्टका कर्मचारीलाई खल्ती नभएको पोशाक ?

Nepal Business

१७ चैत, २०७९

बिहीबार त्रिभुवन विमानस्थलमा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैठक राखेरै तत्काल सुधार गर्न भनेका थिए ।

किन दिन लागियो एयरपोर्टका कर्मचारीलाई खल्ती नभएको पोशाक ?

नेपाल उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले यात्रुको ब्यागेज व्यवस्थापनमा खटिने कर्मचारीलाई अब ‘खल्ती नभएको पोशाक’ दिने भएको छ ।

अब ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई खल्तीरहित पोशाक उपलब्ध गराइने र यसको सबै प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ब्यागेज व्यवस्थापनका लागि खल्ती नभएको पोशाक नेपाल एयरलाइन्सले उपलब्ध गराउनेछ । 

ब्यागेज तोडफोड तथा यात्रुका सामान चोरीका गुनासाहरु आएको भन्दै क्यानको विमानस्थल कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो । 