८ बैशाख, २०८१ शनिबार

12:56:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोलि विहिबार मन्त्रिपरिषदले पूर्णता पाउने, कुन-कुन दल सरकारका जाँदैछन् ?

Nepal Business

१५ चैत, २०७९

अझै कुन दलले कुन मन्त्रालय लिने टुंगो लागिसकेको छैन । तर, कुन दलले कति वटा मन्त्रालय पाउने भन्ने लगभग टुंगो लागेको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुनेछन् ।

भोलि विहिबार मन्त्रिपरिषदले पूर्णता पाउने, कुन-कुन दल सरकारका जाँदैछन् ?

सत्ता गठबन्धनमा रहेका दलले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् ।

आज बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले आज मन्त्रालय भागबन्डा टुंगो लगाउने भनिए पनि नसकेपछि भोली बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको हो । 

आज बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले आज मन्त्रालय भागबन्डा टुंगो लगाउने भनिएपनि नसकेपछि भोली बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको हो । 

अझै कुन दलले कुन मन्त्रालय लिने टुंगो लागिसकेको छैन । तर, कुन दलले कति वटा मन्त्रालय पाउने भन्ने लगभग टुंगो लागेको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुनेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल भोली पुनः एक पटक गठबन्धन दलका नेताहरूसँग छलफल गरेपछि नयाँ मन्त्रीहरूको शपथ हुने भएको छ ।