१३ बैशाख, २०८१ बिहिबार

10:32:07 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मनमैजु नापी कार्यालयका सर्भेक्षक १ लाख ७५ हजार घुससहित पक्राउ

Nepal Business

१५ चैत, २०७९

जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो ।

मनमैजु नापी कार्यालयका सर्भेक्षक १ लाख ७५ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।