१६ चैत, २०८० शुक्रबार

06:32:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्रको समस्या समाधान गर्न सबै दल मिल्नुपर्छः विष्णु पौडेल

Nepal Business

११ चैत, २०७९

देशको वर्तमान आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै उनले सबै दलहरु मिलेर समाधान खोज्नुपर्ने पनि बताएका छन् ।

अर्थतन्त्रको समस्या समाधान गर्न सबै दल मिल्नुपर्छः विष्णु पौडेल

पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । 

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिले संकलन भइरहेको राजस्वले सरकारको साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् । 

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिले संकलन भइरहेको राजस्वले सरकारको साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् । 

देशको वर्तमान आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै उनले सबै दलहरु मिलेर समाधान खोज्नुपर्ने पनि बताएका छन् । 

‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन’, उनले भने, ‘२०२४÷२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’

आर्थिक अवस्थालाई मध्यनजर गरेर दलहरु सत्ता पक्ष र प्रतिपक्षको लडाईमा भन्दा पनि आर्थिक संकट समाधानका लागि साझा धारणा बनाएर लाग्नुपर्ने पौडेलको भनाई छ ।