७ मंसिर, २०८१ शुक्रबार
03:43:34 AM
४ चैत, २०७९
जुन गत, वर्षको माघ महिनाको तुलनामा भने ८५।५३ प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा मोबाइल बैंकिङ्ग मार्फत ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा ३५ लाख ५९ हजार ८२४ थपिएका छन् । चालु आवको माघ मसान्तसम्ममा नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ३६ हजार ५२४ पुगेको छ । जुन गत वर्षको गत आवको समिक्षा अवधिको तुलनामा भने २१।६० प्रतिशतले बढी हो ।
गत वर्षको समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख ७६ हजार ७ सय रहेको थियो । गत पुस मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५३ हजार ४२० रहेका थिए ।
गत वर्षको समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख ७६ हजार ७ सय रहेको थियो । गत पुस मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५३ हजार ४२० रहेका थिए ।
प्रयोगकर्तासँगै मोबाईल बैंकिङ्गमार्फत हुने कारोबारमा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामै मोबाइल बैंकिङ्ग मार्फत ४ अर्ब ३१ करोड २० लाख बढी कारोबार भएको छ। चालु आवको माघ मसान्तसम्ममा मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
जुन गत, वर्षको माघ महिनाको तुलनामा भने ८५।५३ प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा मोबाइल बैंकिङ्ग मार्फत ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस्तै, गत पुसमा मात्रै १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । सो महिनामा २ करोड १६ लाख ४५ हजार १६२ पटक कारोबार भएको हो ।
चालु आवको माघ महिनामा २ करोड २२ लाख १६ हजार ८० पटक मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको छ । सो महिनासम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ३६ हजार ५२४ रहेको छ । गत वर्षको माघ महिनामा १ करोड ६४ लाख ७६ हजार ७ सय मात्रै रहेको थियो ।