२० बैशाख, २०८१ बिहिबार

03:46:25 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेमिट्यान्स सेवा सम्बन्धी आइएमइ पे र नेपाल रेमिटबीच सम्झौता

Nepal Business

३० फागुन, २०७९

कम्पनीका अनुसार विदेशमा रहेका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहनुभएको मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने छन्।

रेमिट्यान्स सेवा सम्बन्धी आइएमइ पे र नेपाल रेमिटबीच सम्झौता

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । 

सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।