१२ बैशाख, २०८१ बुधबार

09:25:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिटरमा नौ रुपैयाँले बढ्यो दूधको मूल्य

Nepal Business

१९ फागुन, २०७९

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन भनेको थियो ।

लिटरमा नौ रुपैयाँले बढ्यो दूधको मूल्य

 दूधको मूल्य बढेको छ । सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ रुपैयाँ पुगेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ रुपैयाँ पुगेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन भनेको थियो । 

गत महिना कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास बोर्डले लागत अध्ययन समिति बनाएको थियो । दग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा। बालक चौधरी नेतृत्वको अध्ययन समितिले फाुगन २ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन सिफारिस गरेको भएपनि सरकारले भने ९ रुपैयाँले मात्रै मूल्य बढाएको हो ।