७ जेठ, २०८१ सोमबार

03:07:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश नं १ राष्ट्रियसभा निर्वाचनमा एमालेका ग्याल्जेन शेर्पा विजयी

१२ माघ, २०७८

प्रदेश नं १  राष्ट्रियसभा निर्वाचनमा एमालेका ग्याल्जेन शेर्पा विजयी

काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं। १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्र बाट निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट ४७३४ मत भार सहित बिजयी हुनुभएको हो । सोलुखुम्बुको नाम्चे बजार स्थायी घर भएका ग्याल्जेन अहिलेसम्म १९ पदका लागि भएको मतदानमा एमालेबाट विजयी हुने ग्याल्जेन पहिलो नेता हुन । ग्याल्जेनसंग चुनावी प्रतिस्प्रर्धामा जनता समाजवादी पार्टीका हेमराज राई प्रतिस्प्रर्धामा हुनुहन्थ्यो ।