२६ बैशाख, २०८१ बुधबार

10:26:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब काठमाडौँका सडकमा ५० किमी बढीमा गाडी कुदाए कारवाही

Nepal Business

११ फागुन, २०७९

ट्राफिक प्रहरीका अनुसार कलंकी–कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने गरी गति तोकिएको छ ।

अब काठमाडौँका सडकमा ५० किमी बढीमा गाडी कुदाए कारवाही

काठमाडौँ उपत्यका भित्रका सडकमा सवारीको गति तोकिएको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सडकको अवस्था अनुसार सवारीको गति तोकेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेख रहेको गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको जनाइएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेख रहेको गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको जनाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार कलंकी–कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने गरी गति तोकिएको छ ।

कोटेश्‍वर–भक्तपुर सडकखण्डमा पनि प्रतिघण्टा ५० किलोमिटरको गति तोकिएको छ ।  तोकिए भन्दा बढी गतिमा सवारी चलाए कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।