६ जेठ, २०८१ आइतबार

06:48:50 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनुमति बिना बञ्जी र जिप फ्लाइङ जस्ता पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन

Nepal Business

९ फागुन, २०७९

दर्ता नगरी वा इजाजत नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा जरिवाना असुल्ने विभागको चेतावनी छ ।

अनुमति बिना बञ्जी र जिप फ्लाइङ जस्ता पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन

पर्यटन विभागले इजाजत नलिई साहसिक पर्यटकीय पूर्वाधार नबनाउन निर्देशन दिएको छ ।

पछिल्लो समय बन्जी जम्प, स्विङ, क्यानोनिङ, जिप फ्लाइङ, प्याराग्लाइडिङ, स्काइ डाइभिङ, स्काइ वाक, हाइ रोप्स, अल्ट्रालाइट लगायतका साहसिक खेलजन्य पर्यटकीय गतिविधिमा लगानी बढेपछि जोखिम पनि बढेको संकेत गर्दै विभागले यस्ता गतिविधिहरु सञ्चालन गर्दा दर्ता गरेर इजाजत लिन भनेको हो । 

विभागले दर्ता नगरी वा इजाजत नवीकरण नगरी बन्जी जम्पिङ, स्विङ, जिप फ्लाइङ जस्ता पर्यटकीय पूर्वाधार नबनाउन र सञ्चालन नगर्न निर्देशन दिएको हो । 