१५ चैत, २०८० बिहिबार

05:04:13 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दिल्ली लैजान लागिएको एक लाख बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ

Nepal Business

७ फागुन, २०७९

एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

दिल्ली लैजान लागिएको एक लाख बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् ।

प्रहरीले आज आइतबार २९ वर्षीय हिदिल कायाँन सरिकाकमरलाई पक्राउ गरेको हो।