१६ बैशाख, २०८१ आइतबार

03:06:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा (पूर्णपाठ हेर्नुहोस्)

Nepal Business

२९ माघ, २०७९

उनले समीक्षा प्रस्तुत गर्दै बजेटले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने बताएका छन् ।

 चालु आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा (पूर्णपाठ हेर्नुहोस्)

अर्थमन्त्री विष्णुपसाद पौडेलले संसदमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा प्रस्तुत गरेका छन् । उनले समीक्षामार्फत बजेटको आकार घटाएका छन् । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको आकार अस्वभाविक भएको भन्दै मध्यावधी समीक्षामार्फत बजेटको आकार घटाउने संकेत यसअघि नै गरिसकेका थिए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको आकार अस्वभाविक भएको भन्दै मध्यावधी समीक्षामार्फत बजेटको आकार घटाउने संकेत यसअघि नै गरिसकेका थिए।

उनले समीक्षा प्रस्तुत गर्दै बजेटले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने बताएका छन् ।
तल पूर्णपाठ हेर्नसक्नुहुन्छ :-